राप्रपाः तालमेल गर्न स्थानीय समितिलाई जिम्मेवारी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले तेस्रो चरणको स्थानीय तह निर्वाचनमा विभिन्न दलसँग तालमेल गर्न पार्टीको स्थानीय निर्वाचन परिचालन समितिलाई जिम्मेवारी प्रदान गरेको छ । आगामी असोज २ गते हुने प्रदेश नं २ को निर्वाचनमा पार्टीलाई अधिकतम स्थानमा विजयी गराउन यस्तो रणनीति अवलम्बन गरिएको हो । पार्टीले विगतमा स्थानीय तहको दुईवटा निर्वाचनमा अपेक्षाकृत सफलता … Continue reading राप्रपाः तालमेल गर्न स्थानीय समितिलाई जिम्मेवारी